सरकारी तथ्यांक भन्छ,‘महँगी उच्च बिन्दुमा, उपभोक्ताको भान्सा थप महँगियो’

चालु आर्थिक वर्ष २०८२/८३ को चैत महिनामा महँगी उच्च दरमा बढेको सरकारी तथ्यांकले देखाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको मूल्य विश्लेषण प्रतिवेदनले दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको संकेत गरेको हो । प्रतिवेदनअनुसार इन्धनको मूल्यमा लगातार भएको वृद्धि र अमेरिकी डलरको मजबुत विनिमय दरका कारण ढुवानी तथा आयात खर्च […]