सूचना प्रविधिमा लगानी र डिजिटल पूर्वाधार विस्तार उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

८ जेठ, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले फोरजी सेवा विस्तार, डिजिटल पूर्वाधार निर्माण, डेटा सेन्टर सुदृढीकरण तथा साइबर सुरक्षामा लगानीका विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा …