संसद्‌मा प्रधानमन्त्री नआएपछि विपक्षीको अवरोध जारी

३१ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक विपक्षी दलले अवरोध गरेका छन् । उनीहरूले प्रधानमन्त्रीको उपस्थिति माग राखेर सदन अवरोध गरेका हुन् । नेपाली कांग्रेसकी सचेतक वासना थापाले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थिति माग गरेकी छन् । नीति तथा …