२६ चैत, काठमाडौं । औषधि व्यवस्था विभागका महानिर्देशन नारायणप्रसाद ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ ।
बिहीबार स्वास्थ्य मन्त्रीस्तरीय निर्णयले ढकाललाई मन्त्रालय तान्ने निर्णय गरेको हो ।
उनलाई अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयमै कामकाजमा खटाइएको छ …