यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू)

जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्ने विषयमा बहस तीव्र बनेको छ।  कुनै समय नेपालकै प्रमुख उद्योगमध्ये एक मानिएको उक्त कारखाना हजारौँलाई रोजगारी प्रदान गर्ने र आन्तरिक उत्पादनमार्फत राजस्व संकलनमा महत्वपूर्ण योगदान दिने संस्थाका रूपमा परिचित थियो। सरकारी स्वामित्वमा रहेको कारखाना व्यवस्थापन कमजोरी, प्रविधिको अभाव, कच्चा पदार्थ आपूर्तिमा समस्या तथा […]