०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ – यो वर्ष विशेष के भए ? कस्ता गतिविधि भए ? कुन गीत चर्चामा आए ? को कस्ता कन्ट्रोभर्सीमा फसे ? सरसर्ती हेरौँ । यो वर्ष चर्चा आउने गायिकाहरू एलिना चौहान र ज्योति मगर हुन् । गीत नचल्दा पनि कन्ट्रोभर्सीले यिनलाई चर्चामा ल्यायो । चौहान […]