सेयर बजारमा त्रास फैलाउने काम भइरहेको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा त्रास फैलाउने काम भइरहेको भन्दै सरकारले कुनै धरपकड अभियान नचलाएको स्पष्ट गर्नुभएको छ । सेजनले प्रकाशन गरेको अर्थमन्त्री वाग्लेकै लेखहरु समेटिएको पुस्तक अर्थनीतिमा डा. स्वर्णिम वाग्लेको दृष्टिः समृद्धि, असमानता र सुधारको वर्षौदेखिका बहस’ नामक पुस्तकको आज मन्त्रालयमा विमोचन गर्ने क्रममा उहाँले साना लगानीकर्तालाई आतंकित पार्ने अनुचित खेल भईरहेको […]