नारायणी र भोटेकोशी नदीबाट दुई जनाको उद्धार

४ असार, काठमाडौं । सशस्त्र प्रहरीले नारायणी र भोटेकोशी नदीबाट दुई जनालाई उद्धार गरेको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षीय झनक प्रसाद पौडेललाई आज बिहान सशस्त्र प्रहरीले नारायणी नदीबाट उद्धार गरेको हो …