निर्वाचन आयोगले गर्‍यो ताप्लेजुङ जिसस प्रमुखसहित १६ जनालाई पदमुक्त

दल त्याग गरी अर्को पार्टीमा प्रवेश गरेपछि उनीहरुलाई पद मुक्त गरिएको आयोगले सूचनामार्फत जानकारी दिएको हो।