भारतसँगको सीमामा पर्खाल र काँडेतार लगाऔँः आशिका तामाङ

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ ले नेपाल–भारत सीमाको सुरक्षा सुदृढ गर्न आवश्यक परे सीमामा पर्खाल वा काँडेतार लगाउन सरकारसँग माग गरेकी छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले राष्ट्रिय सार्वभौमिता र भौगोलिक अखण्डताको संरक्षणका लागि सीमाको प्रभावकारी व्यवस्थापन अपरिहार्य रहेको बताइन्। उनले दुई देशबीचको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतार लगाउने विकल्पबारे […]