नेपाली जातिको एकताका लागि जापानमा एएनओ गठन

टोक्यो (जापान)। विश्वभर शान्तिको कामना गर्दै बुद्धको जन्मस्थल नेपालका नेपालीहरुले भगवान गौतमबुद्धका बहुसंख्यक अनुयायी रहेको जापानमा एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)को जापान राष्ट्रिय कमिटी गठन गरेको घोषणा गरेका छन्। सामाजिक अभियन्ता एवं साहित्यकार रविन शर्माको अध्यक्षतामा गठित एएनओ जापान कमिटीले नेपालीमूलका, नेपाली जातिका नेपालीहरुको बौद्धिक, आर्थिक, सामाजिक क्षमतालाई नेपालीको पहिचानसहित नेपालसंग सामाजिक, आर्थिक र सांस्कृतिकरुपमले […]