१८ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पामा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका कार्यकर्ताबीच विवाद उत्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुक बहादुर खड्काले दुवै पार्टीका कार्यकर्ताहरु …