साप्ताहिक अर्थसंक्षेप : बजेट बनाउन राजस्व परामर्श समिति, जलेको पाँच महिनामै दोस्रो भाटभटेनी खुल्यो, स्तरोन्नतिपछिको चुनौती चिर्न ‘वाणिज्य क्षेत्र रणनीतिक योजना’ र आत्मनिर्भर अर्थतन्त्र बनाउने दलका वाचा

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ रहेकामा माघ मसान्तसम्ममा एक खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ […]