कोलम्बो। आइसिसी टी-२० विश्वकपको सुपर-८ मा आज इंग्ल्याण्ड र पाकिस्तान खेल्दैछन्। सुपर–८ को समूह दुईमा रहेका इंग्ल्यान्ड र पाकिस्तानले आज प्रतिस्पर्धा गर्न लागेका हुन्। यो खेल नेपाली समय अनुसार मंगलबार साँझ ७ बजेर १५ मिनेट जाँदा श्रीलंकाको पालिखेल मैदानमा सुरु हुँदैछ। सुपर-८ मा इंग्ल्याण्ड दोस्रो खेल खेल्दैछ। यसअघि उसले श्रीलंकालाई पराजित गरेको थियो। पाकिस्तान भने पहिलो […]