इरानको नटान्ज आणविक केन्द्रमा हमला

काठमाडौं- इरानको मुख्य आणविक केन्द्र नटान्जमा पुनः आक्रमण भएको छ । इरानविरुद्ध इजरायल र अमेरिकाले सुरु गरेको युद्धको पहिलो हप्तामा पनि यस क्षेत्रमा हमला भएको थियो । इरानी आणविक ऊर्जा संगठनका अनुसार ‘शहीद अहमदी रोशन’ केन्द्रमा अमेरिका र इजरायलले ‘आपराधिक आक्रमण’ गरेका हुन् । यो आक्रमणबाट परमाणु अप्रसार सन्धि र अन्तर्राष्ट्रिय सुरक्षा नियमहरूको उल्लंघन भएको […]