आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले ललितपुरमा भएको दुई दिने अभिमुखीकरण कक्षबाट धेरै कुरा सिकेको बताएकी छन् । उनले बुधबार ललितपुरको रोयल टुलिप होटलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । ‘अभिमुखीकरण क्लास एकदम राम्रो भइरहेको छ। विवाद केही पनि छैन, मेरोबारेमा मिडियाले विवाद बनाइदिएको हो’, उनले भनिन्, […]