ओमान र स्कटल्यान्डसँगको लिग २ शृंखलामा नामिबियाको कप्तानी स्मिथले गर्ने
९ चैत, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओमान र स्कटल्यान्डविरुद्ध हुने ओडिआई शृंखलामा नामिबियाको कप्तानी जेजे स्मिथले गर्ने भएका छन् ।
नियमित कप्तान जेरार्ड एरासमस कप्तानीबाट ब्रेक लिने भएकाले स्मिथ कप्तान चयन भएको …