कम काम, बढी पैसा– यस्तो सर्त राखेपछि दीपिका भइन् 'आउट'

उच्च बजेट र अत्यधिक धेरै कलाकारका कारण चर्चा कमाएको फिल्म 'कल्की २८९८ एडी' अहिले एउटा नयाँ कारणले चर्चामा छ।