अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिकमा राखिएको होइन: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो चाहनाविपरित नेता अर्जुननरसिंह केसीलाई प्रतिनिधि सभा समानुपातिक सूचीमा राखिएको बताएका छन्।