काठमाडौँ। प्रतिनिधिसभा विघटन भएको तीन महिनापछि पुराना राजनीतिक दलसँग सम्बन्धित सांसदहरुको हस्ताक्षरसहितको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। जेन-जी आन्दोलनपछि २७ भदौमा संसद् विघटन गरी सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। संसद् विघटन गर्नु संविधानविपरीत भएको भन्दै यसअघि नै सर्वोच्चमा १८ वटा रिट निवेदन दर्ता भइसकेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेले […]