१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधानले तोकेको समयभित्र महाधिवेशन गराउन भन्दै आफूले भनेरै सिंगापुर जाँदा पनि महाधिवेशन नभएकोप्रति नेताहरूसँग आपत्ति जनाएका छन् ।
शुक्रबार देउवा निवासमा भएको छलफलमा सहभागी नेताहरूलाई देउवाले यस्तो …