मुलुकको संकट अब एमालेले समाधान गर्छ: शंकर पोखरेल

शङ्कर पोखरेलले मुलुकलाई सङ्कटबाट उकास्न आफ्नो दल सक्षम रहेको बताएका छन् ।