मधेश प्रदेशको सरकार गठन विवादमा सोमबार सुनुवाइ

३० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले भोलि (सोमबार) मधेश प्रदेशको सरकार गठनको विषयमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले मधेश प्रदेश प्रमुखको तर्फबाट महान्यायाधिवक्ता कार्यालयबाट बहस हुनुपर्नेमा त्यससम्बन्धी सूचना नपुगेको भन्दै सूचना दिन र …