काठमाडौं (हाम्रो खेलकुद)- नटराजन साह काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’ छनोट भएका छन् । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि बुधवार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट देव्रहाते फास्ट बलर नटराजन ‘आइकोनिक खेलाडी’ बनेका हुन् । मुलपानी स्थित वान डे क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै १ हजार खेलाडीले आफ्नो कौशलता देखाएका थिए । काठमान्डु