पार्टीभित्रको विभाजन रोक्दै सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न सहमहामन्त्री शाहीको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री जीवनबहादुर शाहीले पार्टीभित्रको विभाजन रोक्दै सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् । १५ औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेसलाई निर्वाचन आयोगले अद्यावधिक गरेपछि शाहीले पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरूलाई समेत एकताका लागि आह्वान गरेका हुन् । देउवा पक्षले समानान्तर गतिविधि सञ्चालन गरिरहेका बेला शाहीले भनेका छन्, […]