चिनियाँ भाषामा अनूदित छ नेपाली पुस्तक चीनमा लोकार्पण

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने सरकारी पहलअन्तर्गत चिनियाँ भाषामा अनूदित छ नेपाली पुस्तक चीनको छेन्दुमा लोकार्पण गरिएको छ ।