काठमाडौँ । बडादसैँको टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट रातो टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम जारी रहेको छ। विजयादशमीका दिन आफ्नै घरपरिवारमा टीका लगाएका सर्वसाधारण आज टाढा रहेका आफन्त तथा ज्येष्ठ सदस्यका घरमा पुगेर टीका थाप्ने र आशीर्वाद लिने गर्दछन्। मान्यजन टाढा रहेका तथा विजयादशमीका दिन भेटघाट गर्न नसकेका व्यक्तिहरूले […]