काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नेपाली क्रिकेटको विकास र युवा खेलाडीको भविष्यका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेकी छन्। सोमबारदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै मन्त्री गौतमले प्रतियोगितामा जुनसुकै टोली विजयी भए पनि त्यसलाई समग्र नेपाली […]