मधेश केन्द्रित दल : चुनावका लागि तयार, सुरक्षा मुख्य सरोकार
७ कात्तिक, काठमाडौं । सरकारले फागुन २१ मा प्रतिनिधिसभाको चुनाव गर्ने घोषणा गरेपछि चुनावी कार्यतालिका बनिसकेको छ । तर, चुनावका लागि आवश्यक मुख्य सरोकारवाला राजनीतिक दलहरू भने अझै पूर्ण रुपमा तयार भइसकेका छैनन् ।
यस्तै मनस्थितिमा …