सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म उद्योगमा सुरक्षा चिन्ता फेरि बढेको छ। आइतबार साँझ भएको घटनामा टाइगर सकुशल रहे पनि उनका चालकसहित दुई जना घाइते भएका छन्। घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सोमबार राजस्थानको कोटा रेलवे स्टेसनबाट तीन जना संदिग्धलाई पक्राउ गरेको छ। यो घटनाले कलाकारमाथि हुने आक्रमण, आपराधिक गिरोहको प्रभाव र […]