सभामुख अर्यालसँग अमेरिकाको तल्लो सदनको कमिटीका सभापतिसहितको संसदीय प्रतिनिधिमण्डलको भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।