एमाले केन्द्रीय कमिटी: केन्द्रीय सदस्यले धारणा राख्ने काम सकियो

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम सकिएको छ।