भारतले अमेरिकी डलर ‘सप्लाई’ नगर्दा रुपैयाँ हालसम्मकै कमजोर

१८ मंसिर, काठमाडौं । नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । भारतले अमेरिकी डलरसामु भारु कमजोर हुन दिँदा नेपाली रुपैयाँ पनि कमजोर भएको हो । अमेरिकाको भन्सार नीति र भारत लगायत देशले अन्तर्राष्ट्रिय व्यापार बाहुल्य कम …