साढे ४ लाखमै टाटाको नयाँ टियागो ईभी, सवारी कर र होम चार्जिङ इन्स्टलेसनको सुविधा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टियागो ईभीलाई लक्षित गर्दै चाडपर्व विशेष ‘जोयफुल विक’ सञ्चालन गरेको छ। कम्पनीका अनुसार सेप्टेम्बर १९ देखि २६ सम्म चल्ने अभियानमा ग्राहकले ४ लाख ३० हजार रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी खरिद गर्न सक्नेछन्। पुरानो गाडी साटेर विद्युतीय गाडीमा जान चाहने ग्राहकलाई लक्षित अभियानमा एक्सचेन्ज, […]