भूमि प्रशासन कार्यालय तनहुँद्वारा ३६ करोड ४८ लाख राजस्व सङ्कलन

दमौली (तनहुँ), ५ असोज । भूमि प्रशासन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२÷८३ मा रु ३६ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ। कार्यालयले रजिष्ट्रेशन दस्तुर, पुँजीगत लाभकर तथा अन्य शीर्षकबाट गरी रु ३६ करोड ४८ लाख ६३ हजार ८ सय ४१ राजश्व सङ्कलन गरेको हो । भूमि प्रशासन कार्यालय तनहुँका प्रमुख राजेन्द्रप्रसाद पौडेलका अनुसार गत आर्थिक […]