विश्व शान्ति दिवस सेप्टेम्बर २१ : खोइ त शान्ति ?

विश्व शान्ति दिवस मनाइरहँदा न हाम्रो देशमा शान्ति छ, न अन्यत्र । हामीले त मानवोचित धर्म निर्वाह गर्ने वेदलाई नै भुलिसकेका छौँ, हाम्रो शान्तिको नारा खोक्रो भइरहेको छ, र त शासन परिवर्तनका नाममा कहिले देश जलाउने, कहिले जनता जलाउने त कहिले पूर्वाधारहरु जलाउने कर्म गर्दै छौँ । सेप्टेम्बर २१ हिजो पनि आयो र आजभोलि पनि […]