काठमाडौँ । श्रम स्वीकृति नलिई एक नेपाली नागरिक कुवेत प्रस्थान गरेको घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक अध्यागमन अधिकृत छानबिनमा तानिएका छन्। सोमबार विमानस्थलबाट कुवेत प्रस्थान गरेका ती यात्रुका सम्बन्धमा शंका लागेपछि अनुसन्धान अघि बढाइएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनले कुवेत जान आवश्यक श्रम स्वीकृति नलिएको पाइएको बताइएको छ। विमानस्थलको नेपाली पोर्ट प्रणाली तथा सिसिटिभी […]