नयाँ नेकपामा विद्या भण्डारी अध्यक्ष, वर्षमान महासचिव बनाउने बहस सुरु
१ असोज, काठमाडौं । बुधबार एमाले सचिव शेरधन राईले नेकपा नेता वर्षमान पुनसँगको एक तस्वीर फेसबुकमा राखे, जसले पछिल्लो दुई सातायता भित्रभित्रै चलिरहेको एमाले र नेकपा सहकार्यको गाइँगुइँलाई बल दियो ।
तस्वीर थियो, होटल भिभान्ता ललितपुरको …