तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै - Nepal Japan

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का आज पनि भत्काउन सुरु गरिएको छ