भूकम्प गएपछि हिमताल फुटेको आशंका

चीनको तिब्बत क्षेत्रमा आज बिहान ८ बजेर ४० मिनेटमा भूकम्प आएलगत्तै हिमताल फुटेको आशंका गरिएको छ ।