रोल्पा पहिरो : १० शव भेटिए, ८ जनाको सनाखत, बेपत्ताको खोजी जारी

RajdhaniDaily.com | रोल्पा । रोल्पाको थबाङ गाउँपालिका-५ कोटलबारामा अविरल वर्षापछि आएको पहिरोले घर तथा गोठ पुरिँदा १० जनाको मृत्यु भएको छ भने ८ जनाको मात्र सनाखत भएको छ । अझै -