नयाँ वर्षको अवसरमा चारतारेमा चौँरी महोत्सव हुँदै

नयाँ वर्ष विसं २०८२ का अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आठौँ चौँरी महोत्सव हुँदै छ।