धापाखेलमा साढे दुईतले घर चिप्लिएर खोलामा

ललितपुर, १२ असोज । पछिल्लो वर्षाका कारण ललितपुर महानगरपालिका–२४ धापाखेलमा सोवितकुमार थापाको साढे दुई तलाको घर पल्टिए क्षति भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रका अनुसार थापाको घर आज बिहान चिप्लिएर खोलामा पुगे पनि कुनै मानवीय क्षति भने भएन । प्रवक्ता मिश्रले भने, ‘‘ललितपुर महानगरपालिका–२४ को कार्यालय नजिकै धापाखेलमा तीन आनामा बनेको […]