काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिकाे लागि शुक्रबार बिहान ७ बजेबाट मतदान हुँदैछ । बन्दसत्र समापन गर्दै सभापति गगन थापाले बुधबार कांग्रेसमा कुनै गुट नरहेको घोषणा गरेका थिए ।‘विशेष न विशेष, कोइराला–पौडेल सबै गुट सकियो। कुनै समूह छैन। आजदेखि सबै सकियो गुट,’ थापाले भनेका थिए । तर, थापाको उक्त घोषणालगत्तै महाधिवेशनमा उम्मेदवारी दिएका […]