आजको विदेशी मुद्रा विनिमयदर: युरो र स्वीस फ्र्याङ्क घटे, अमेरिकी डलर स्थिर

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आज (सोमबार)को विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य अघिल्लो दिनकै स्तरमा कायम रहेको छ भने युरोपियन युरो, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर र सिङ्गापुर डलरको मूल्यमा सामान्य गिरावट आएको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा कायम छ। यो […]