हामीले धक्का खाएका छौं, तर उठ्छौं : ओली

२० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू अहिले अप्ठेरो परिस्थितिमा रहेको स्वीकार गर्दै उठ्ने र प्रतिवाद गर्ने बताएका छन् । नेकपा एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका …