‘इन्जुरी टाइम’को गोलसँगै जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयतर्फ धकेलिएको खेलको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल गरेपछि पाँच पटकको विजेता ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकामा सोमबार राति भएको राउन्ड अफ ३२ को प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले जापानलाई २–१ गोल अन्तरले पराजित गरेको हो । दोस्रो हाफमा सब्सटिच्युट खेलाडीका रूपमा मैदान छिरेका मार्टिनेलीले इन्जुरी समयको […]