रास्वपा महाधिवेशन: प्रतिनिधि फकाउँदै, मत माग्दै उम्मेदवारका आकांक्षी

RajdhaniDaily.com | काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनमा विवाद भएपछि सोमबारका लागि तय भएको बन्दसत्र स्थगित भएको छ । -