राजदूत नियुक्ति गैरराजनीतिक हुन सक्छ ?

२१ जेठ, काठमाडौं । सरकारले १४ जेठमा खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन आह्वान गर्‍यो । परराष्ट्र मन्त्रालयले ‘टर्म्स अफ रिफरेन्स : एम्बासडर अफ नेपाल’ जारी गर्दै चीन, अमेरिका, भारतलगायत १३ देशका लागि योग्य नेपाली …