किस्ट बैंक घोटाला प्रकरण : ठमेल शाखाका टेलर हेड पक्राउ

१२ वैशाख, काठमाडौं । तत्कालीन किस्ट बैंक घोटाला प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा किस्ट बैंकको ठमेल शाखाका टेलर हेड ४८ वर्षीय रोहतिलाल श्रेष्ठ छन् । काठमाडौंको साङ्ला बस्ने उनलाई प्रहरीको केन्द्रीय …